बुढीगण्डकी प्रभावितको मुआब्जा निर्धारणः आनाको ५० हजारदेखि सात लाखसम्म

गोरखा,लामो समयदेखि निर्धारण हुन नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ ।जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल दुई हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार राती अबेर र धादिङले सोमबार बिहान मुआब्जा निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय आफूहरुको माग अनुसार…

Logo