आइएमई डबलको डबलको डबल अफरको नतिजा सार्वजनिक

काठमाडौं,आइएमईले दशैं, तिहार तथा छठ पर्व लक्षित गरी ल्याएको डबलको डबलको डबल अफरको बम्पर विजेता घोषणा गरेको छ । जस अन्तर्गत विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका थिए ।उनले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । खाङ्गले…

Logo