रसुवागढी भन्सारबाट ४ वर्षमा २४ अर्ब राजश्व संकलन

काठमाडौं,रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । ०७२ मङ्सिर १५ देखि ०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ ।नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक…

Logo