बैंकले सहुलियत कर्जा नदिए अर्थमन्त्रालयमा उजुरी गर्नुहोस् : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताएका हुन् । उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिंदा कुनै उपलब्धी…

Logo