राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना

धनगढी,राष्ट्रिय वाणिज्य बैंकले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गरेको छ । वाणिज्य बैंकको प्रदेश कार्यालय प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । देश संघीय संरचना अनुरुप वाणिज्य बैंकले आफ्ना संरचनाहरू प्रदेशतहमा स्थापना गरिरहेको छ ।यसअघि सरकारको पूर्ण स्वामित्व भएको वाणिज्य बैंकका २ सय ३८ शाखा कार्यालयहरूबाट आफ्ना सेवाहरू प्रवाह गर्दै आएको वाणिज्य बैंकको नेपालगन्ज…

Logo