ग्लोबल आईएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा

काठमाडौं,ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका–२, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–३, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–५, बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८, म्याग्दीको रघुगंगा गाउँपालिका–१, मकवानपुरको बागमती गाउँपालिका–६, रोल्पा जिल्लाको रोल्पा नगरपालिका–३, लुुंग्रीगाउँपालिका–३, गंगादेव गाउँपालिका–१ र परिवर्तन गाउँपालिका–६, नाफेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।यी…

Logo