सिद्धार्थ बैंकको लाभांश पारित

काठमाडौं,सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० रुपैयाँको १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बोनस सेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ नगद लाभांश प्रदान…

Logo