कार शौखिनका लागि आयो सुजुकीको ‘एस–प्रेसो’

काठमाडौं । के तपाइँ कारको शौखिन हुनुहुन्छ ? त्यसो हो भने सीजी मोटोकर्पले अत्याधुनिक सुविधा सम्पन मिनी एसयुभी ‘एस–प्रेसो’ कार नेपाली बजारमा ल्याएको छ । सीजी मोटोकर्पले सुविधा सम्पन मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ कार आइतवार काठमाडौंमा सार्वजनिक गरेको हो । सुजुकी कम्पनीको यो कारमा ‘बोल्ड अनि पावरफुल एसयुभी लुक्स’ रहेको छ । जसका…

Logo