सुन आज प्रतितोला २ सयले घट्यो

काठमाडौं, २०७६ मंसिर २३ ।आज पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोला २ सयले घटेर ७१ हजारमा कारोबार भइरहेको छ ।यस्तै प्रतितोला ७० हजार ९ सयमा रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज तोलामा २ सयले घटेर ७० हजार ७ सयमा कारोबार भइरहेको छ…

Logo