आईपिओ: आँधीखोला लघुवित्तको आज अन्तिम दिन, हिमाल दोलखाको बिक्रि खुला

आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद आज (असार २५ ) सकिंदै छ । लघुवित्तले आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।बिक्रि प्रबन्धक एनआईबिएलएस क्यापिटलका अनुसार मंगलबार बेलुका सम्ममा २ लाख ६४ हजार ८ सय ३३ आवेदकबाट ४६ लाख ३८ हजार ४ सय ४० कित्ताको लागि आवेदन…

Logo