राजस्व उठाउन र खर्च गर्न सरकार असफल

काठमाडौँ,दुईतिहाइको बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकार पनि चालू आर्थिक वर्षमा लक्ष्य अनुसार खर्च गर्न र त्यसका लागि पर्याप्त राजस्व उठाउन असफल भएको छ । महालेखा परीक्षकको कार्यालयको मंगलबार साँझ ७ बजेसम्मको विवरण अनुसार सरकारले कुल बजेटको केवल ८३ प्रतिशत मात्र रकम खर्च गर्न सकेको छ । यो ‘असारे बजेट खर्च’पछिको विवरण हो ।असारभित्र…

Logo