काठमाडौं,नबिल बैंक तथा लायन्स–मल्टिपल डिस्ट्रिकबीच एक विशेष समारोहबीच लायन्स सदस्यहरूलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भयो ।उक्त सम्झौतासँगै अब नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्डबापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायव महाप्रबन्धक विनयकुमार रेग्मीले…