काठमाडौं,आईएमई ग्रुपद्वारा प्रर्वधित आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई…