ग्लोबल आइएमई बैंक र आईएफसीबीच ऋण सम्झौता

काठमाडौं,ग्लोबल आइएमई बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रसिदले सम्झौता आदानप्रदान गर्नुभएको छ । सम्झौता अनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड…

Logo