एनआईसी एसियाकोे शाखारहित बैंकिङ सेवा सिरहामा पनि

काठमाडौं,एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउन शाखारहित सेवा प्रदान गर्दै आएको छ । वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउने क्रममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।बैंकले सञ्चालनमा ल्याएको नयाँ शाखारहित बैंकिङ सेवाको…

Logo