नेप्से परिसूचक १२७५ विन्दुमा , ८ अंक घट्यो

काठमाडौं,सोमवार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर बन्द भएको छ । यस दिन पनि लगानीकर्ताहरुले प्रफिट बुकिङ गर्न तर्फ लागेपछि गत हप्ताको आइतबार देखि शेयर बजार घटेको हो ।यस दिन १ हजार २ सय ७८ दशमलव २८ विन्दुबाट शुरु भएको शेयर बजार कारोबारको पहिलो एक घण्टाको अवधिसम्म बढेर १ हजार २८९ दशमलव ५४ विन्दुसम्म…

Logo