काठमाडौं । तपाईलाई लाग्न सक्छ मोवाईल किन्दा धेरै पैसा चाहिन्छ । तर अब भने ६५० रुपैयाँमै मोबाइल पाइने भएको छ । त्यसमा पनि एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाईने भएको छ ।चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइलहबमा जेठ २७ गतेदेखि मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ । हो त्यहि ६५० रुपैयाँको मोबाइल र एक…