सरकारले हालै सार्वजनिक गरेको २०७६/७७ को बजेटमा आयकरको सिमा बढाईएको छ। तर, आयकरको दर भने बढाएको छैन । यसले आम नागरिकलाई आयकरमा राहत अनुभूति हुने भएको छ ।दुई आर्थिक बर्षअघि १५ र २५ प्रतिशत कायम हुँदै आएको करको दर आर्थिक बर्ष ०७५/७६ देखि १०, २० र ३० प्रतिशत कायम गरिएको थियो । प्रस्तुत बजेटमा पनि…