आर्थिक सर्वेक्षण: प्रतिव्यक्ति आय सवा लाख, व्यापार घाटा ८ खर्ब ८८ अर्ब

आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ मा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ। त्यस्तै कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको र आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय रु.१…

Logo