काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरेर शाखा कार्यालयको उद्घाटन गरिएको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् ।बैंकलाई…