रेलमार्ग निर्माणको लागि ७ अर्ब ७० करोड बजेट छुट्याईयो

काठमाडौं । रेलमार्गहरुको निर्माणका लागि सरकारल ७ अर्ब ७० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । रेलमार्ग निर्माणलाई प्रतिष्ठाको विषय बनाउँदै सरकारले यस कार्यका लागि आगामी वर्षमा ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजित गरेको हो । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो…

Logo