काठमाडौं,जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर आँखा अस्पताल, चितवनलाई २ लाख ६० हजार रुपैयाँ बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योति संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका थिए । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैर…