नीति तथा कार्यक्रम बहुमतले पारित

आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित भएको छ।  सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।नीति तथा कार्यक्रम संशोधनका लागि नेमकिपाका सांसद प्रेम सुवाल, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, राजपाका राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण लगायतले संशोधन प्रस्ताव दर्ता गराएका थिए।  तर, उक्त प्रस्ताव बहुमतले अस्वीकृत भयो।नीति तथा कार्यक्रममाथि आज…

Logo