३ करोड ३९ लाख कर छलेको भन्दै टुटललाई सरकारको पत्र

काठमाडौं । सरकारले ‘राइड सेयरिङ’ कम्पनी टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर छलेको पुष्टि तिर्न भनेको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिला गर्न पत्र पठाएको हो ।२ करोड ३९ लाख बराबर कर छलि गरेको भेटिएको भन्दै कार्यालयले तिर्न पत्र पठाएको हो । यसमा ३ वर्षको अवधिको…

Logo