एनआइसी एसिया बैंकको क्यास ब्याक तथा डिस्काउन्ट

काठमाडौंएनआइसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफरसहितको योजना सार्वजनिक गरेको छ ।उक्त योजनामा बैंकका ग्राहकले एनआइसीको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो बैंक मार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम एक हजारसम्म क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।उक्त योजना अन्तर्गत दराज अनलाइनमा…

Logo