गुँरास लाईफ र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता

काठमाडौं,गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठले हस्ताक्ष गरे ।सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमित…

Logo