एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले नेपाल क्यान्सर हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएको छ।बैंक र हस्पिटलबीच छुट सम्बन्धि सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं…