काठमाडौंनेपाल टेलिकमले आगामी माघभित्र देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । कम्पनीले विस्तार गर्न लागेको फोरजी एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार लगायतको विषयमा बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।सातै प्रदेशमा सेवा विस्तारको लागि गत माघ २० मा तीन वटा सम्झौता भएको र सम्झौता अनुसार…