स्मार्टडोको ‘नयाँ वर्षको अफर’, ७० प्रतिशतसम्मको छुट

काठमाडौं । स्मार्टडोकोले भारी छुटसहित नयाँ वर्षको अफर अभियान सुरु गरेको छ । इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशत सम्मको छुट सहित “नयाँवर्षको अफर” अभियान सुरु गरेको हो ।यो अभियान बैशाख १० गतेसम्म लागू हुनेछ । स्मार्टडोकोले रिंग रोड भित्रका आफ्ना सामानहरु निःशुल्क डेलिभरी पनि गर्नेछ । दिउँसोको १…

Logo