काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट सबै कर उठाउन आदेश दिएको छ । सर्वोच्चले एनसेल कर मुद्दामा आफ्नो फैसलाको पूर्ण पाठ दिँदैं तीन महिनाभित्र सबै कर असुल्न सरकारलाई आदेश दिएको हो ।एनसेलले त्यो करको दायित्व पूरा नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री गर्न नदिन सरकारलाई भनेको छ। यसअघि माघ २३ गते सर्वोच्चले…