अरुण तेस्रोमा आवश्यक लगानी जुट्यो

काठमाडौँसतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । शुक्रबार यहाँ सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भए लगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ । सो आयोजनामा स्टेट बैंक इण्डियाले…

Logo