‘त्रिशुली बी’ को सेयर बाँडफाँडः १० हजार कित्ता भरेका प्रधानमन्त्रीलाई २० कित्ता

काठमाडौं । सरकारको घोषणा गरेको जनताको जलविद्युत् आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको छ । बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच आयोजनाको सेयर बाँडफाँड गरिएको हो ।आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट…

Logo