एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा स्थापना भएको छ । बुटवल १३ रुपन्देहीस्थित बेलबास शाखाको एनआई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका हुन् ।उक्त शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल…

Logo