लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’ मा

काठमाडौँसरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ ।आगामी चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ । सम्मेलनको तयारीका बारेमा अवगत गराउन…

Logo