६ अर्ब बढी ठगी प्रकरणमा सुधिर बस्नेत पक्राउ

काठमाडौं । ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बस्नेतलाई बुधबार भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोप छ।२०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको थियो । ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । सरकारले…

Logo