काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा करिब ६६ अर्ब ऋण तिर्ने तिर्ने भएको छ । दातृ निकाय र संस्थाहरुलाई करिब ६६ अर्ब ऋण तिर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।दिगो विकास लक्ष्य हासिल…