काठमाडौँनेपाल राष्ट्र बैंकले विहिबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा घाटा विस्तार भई एक खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रहेको थियो ।अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा ६२ करोड तीन लाख रहेको चालू खाता घाटा…