सरकारले प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समस्या

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले आफुले गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समस्या आएको बताएका छन् ।आईतबार राजधानीमा आयोजित व्यापार र लगानी सम्बन्धी अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले सरकारले नेपालमा चिनिया बैँक स्थापना गर्ने प्रतिवद्धता जाहेर गरेपनि अहिले सम्म हुन नसकेको बताएका हुन् ।चाईनासंगको नेपाली व्यापार विस्तारका लागि नेपालमा चिनिया बैँक स्थापना हुनु…

Logo