घलेम्दीको आइपीओ बाँडफाँड, साढे ५४ हजारलाई ३० कित्ता

घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक भिबोर क्यापिटलको कार्यालयमा मंगलबार बिहान आइपीओ बाँडफाँड गरिएको हो।आइपीओ बाँडफाँड नतिजा अनुसार ५४ हजार ६९२ जनाले ३० कित्ता सेयर पाएका छन भने १० हजार ६९९ ले २० कित्ता पाएका छन। सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको कित्ता गोलाप्रथाबाट बाँडिएको हो। कुल आवेदक…

Logo