काठमाडौँजापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरे बमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।जापानी अखवार द जापान टाइम्सले जापानी मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी…