काठमाडौंहराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ वर्षमा पौने तीन अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । आर्थिक वर्ष २०६७/०६८ देखि चालु आवको वैशाख सम्म सर्वसाधारणले यो रकम खर्च गरेका हुन् । प्रशासन कार्यालय र राहदानी विभाग मार्फत हराएका पासपोर्ट बनाउनेको संख्या दुई लाख २० हजार तीन सय छ ।यस अवधिमा जिल्ला प्रशासन मार्फत नयाँ पासपोर्ट…