आर्थिक सर्वेक्षणः प्रतिव्यक्ति ऋण २८ हजार ९६३ रुपैयाँ पुग्यो !

काठमाडौँआर्थिक सर्वेक्षण २०७४, ०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ । जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ । अब प्रतिव्यक्ति ऋण २८ हजार ९६३ रुपैयाँ पुगेको छ । विगत ८ महिनामा यो करिव ४ हजार रुपैयाँले वढेको हो । यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको…

Logo