शेयर बजारको समस्या समाधान गर्न सरकारद्वारा समिति गठन

काठमाडौंपछिल्ला केहि महिना यता शेयर बजार निरन्तर ओरालो लागेको छ । अझ नयाँ सरकार बने पछि त नेपालको पूँजीबजारले अपेक्षित फड्को मार्ने नागरिकले आशा गरेका थिए । तर सोचे अनुशार हुन सकेन । जसका कारण मंगलबार इतिहासमै पहिलो पटक शेयर बजार कारोबार ठप्प भयो । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा…

Logo