वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

काठमाडौँवैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीमा युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् । चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् । वैदेशिक रोजगारमा गएका र…

Logo