चिया बेचेर मासिक ५० हजार आम्दानी

दाङ ।यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्नुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया…

Logo