यी हुन्, एक महिनामा १ लाख ६० हजारको दुग्ध बच्ने युवा

मोरङ ।दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् ।एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक रु १ लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालदेखि एक माउ भैँसीबाट…

Logo