७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी १० दिन बन्द हुने

काठमाडौंमध्यमस्र्याङ्दी जलविद्युत आयोजना दस दिन सम्म मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार फागुन १० देखि १७ गते सम्म ७० मेगावाटको जलविद्युत आयोजनालाई मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो । आयोजनासँग ३५ मेगावाटका दुई वटा मेसिन रहेका छन् ।…

Logo