हालको व्यवस्थापन क्षेत्रमा प्रगति चुनौति, पहलहरु र अगाडि बढ्ने बाटो (Recent Advancement Management Challenges, Initiatives and Road Ahead) भन्ने मुख्य विषयमा दुई दिने अन्तर्राट्रिय व्यवस्थापन सम्मेलन यही मार्च ६ र ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। चिरञ्जीवी नेपालले मानव श्रमसाधन विकास तथा दक्ष जनशक्ति विकासका लागि यो…