काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को) को संचालक समिति/व्यवस्थापनको नेतृत्व फागुन २९ गते सर्वसम्मत रुपमा चयन गरिएको छ । झलक शर्मा आचार्यको संयोजकत्वमा काठमाण्डौमा सम्पन्न विशेष साधारण सभावाट नयाँ संचालक समिति चयन भएको हो ।विशेष साधारण सभामा संस्थापक समूहबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न…