विराटनगरअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे ।उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान…